GK Tricks For All – By Anup Dhimal
Categories
सामान्यज्ञान - GK
Description
लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन सामान्य ज्ञान (GK) अत्यन्त महत्वपूर्ण विषय हो। यस कक्षामा जटिल GK विषयवस्तुलाई सजिलो, रमाइलो र ट्रिक (Shortcut) विधिबाट सिकाइनेछ, जसले गर्दा विद्यार्थीहरूले छिटो सम्झन र लामो समयसम्म याद राख्न सक्नेछन्।
यस GK Trick Class by Anup Dhimal मा परीक्षामा बारम्बार सोधिने महत्वपूर्ण प्रश्नहरू, स्मार्ट ट्रिकहरू, अभ्यास सेटहरू तथा परीक्षामा उपयोगी टिप्सहरू समावेश गरिनेछन्। यस कक्षाले तपाईँलाई लोकसेवा तयारीलाई अझ प्रभावकारी, छिटो र आत्मविश्वासपूर्ण बनाउन सहयोग गर्नेछ।
आउनुहोस्,
“सजिलो तरिकाले GK सिकौं, लोकसेवा पास गरौं!”
Course Curriculum
१. ब्रह्माण्ड सम्बन्धी जानकारी
-
१.१.१ सौर्यमण्डल: सूर्य, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छ्रेताराहरु
-
१.१.२ पृथ्वी: परिचय, उत्पत्ति र गति
२. विश्वको भूगोल
-
महादेश, महासागर
-
ध्रुव, अक्षांश, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय, दूरी
-
पर्वतश्रृंखला, मरुभूमि, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल, हिमताल, जलवायु, व्यापारिक वायु, मनसुन
३. नेपालको भूगोल
-
धरातलीय स्वरुपको किसिम, विशेषताहरू
-
प्राकृतिक स्रोतहरू : किसिम, उपलब्धता र वर्तमान अवस्था
-
भौगोलिक विविधता र जनजीवन
-
नेपालमा पाइने हावापानीको किसिम र विशेषता, हावापानीको विविधताबाट उत्पन्न भएका आर्थिक तथा सामाजिक क्रियाकलाप र जिविकोपार्जनमा विविधता
४. विश्वको इतिहास
-
म्याग्नाकार्टा, औद्योगिक क्रान्ति, फ्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रुसी/अक्टोबर क्रान्ति
-
प्रथम र द्वितीय विश्वयुद्ध तथा भारतीय स्वतन्त्रता संग्राम; घटना, कारण र परिणामहरू
५. नेपालको इतिहास (प्राचीन कालदेखि हालसम्म)
-
किराँतकाल, लिच्छविकाल र मध्यकाल; सामाजिक, आर्थिक एवं राजनीतिक अवस्था
-
आधुनिक इतिहास; राजनीतिक घटनाक्रम, कारण र परिणामहरू
६. नेपालको सामाजिक एवं सांस्कृतिक अवस्था
-
प्रथा, परम्परा, मूल्य र मान्यता, धर्म, जातजाति, भाषाभाषी, संस्कृति, कला, साहित्य, संगीत
-
सांस्कृतिक सम्पदाको किसिम, विशेषता र महत्त्व
७. नेपालको आर्थिक अवस्था
-
विकासका पूर्वाधारहरू: कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, संचार, शिक्षा, स्वास्थ्य, विद्युत र विकास योजना
८ विज्ञान प्रविधि र स्वास्थ्य: निम्नलिखित विषयमा सामान्य जानकारी
-
विज्ञान प्रविधिको विकासबाट मानव जीवनमा परेको प्रत्यक्ष प्रभाव
-
जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक ऊर्जा
-
क्रमविकास र वंशाणु, स्वास्थ्य, रोग, खोप, खाद्य, पोषण, सरसफाई
-
दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू: साबुन, प्लास्टिक, रेसा, काँच, मल र कीटनाशक औषधि
९. पारिस्थितिक पद्धति र वातावरण
-
पारिस्थितिक पद्धतिको परिचय र प्रकार तथा जीव भू-रासायनिक चक्र
-
दिगो विकास, जैविक विविधता, दुर्लभ पशुपन्छी र वनस्पतिहरू, विश्वव्यापी उष्णता, जलवायु परिवर्तन
-
हरितगृह प्रभाव, ओजोन विनास, वातावरण प्रदूषण, जनसंख्या, शहरीकरण, बसोबास (बसाईँसराई)
१०. अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था
-
नेपालका छिमेकी देशहरू, तथा बेलायत, अमेरिका, जापान आदिसँगको सम्बन्ध
-
संयुक्त राष्ट्रसंघ: अङ्ग, विशिष्टीकृत संस्था र गतिविधिहरू
-
क्षेत्रीय संगठन: सार्क (SAARC), बिमस्टेक (BIMSTEC), आसियान (ASEAN), युरोपियन संघ (EU)
Student Ratings & Reviews
No Review Yet
₨ 1,000.00
-
LevelAll Levels
-
Duration50 hours 50 minutes
-
Last UpdatedApril 12, 2026
Hi, Welcome back!
Material Includes
- Note, MCQ Bank