GK Tricks For All – By Anup Dhimal

Description

लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन सामान्य ज्ञान (GK) अत्यन्त महत्वपूर्ण विषय हो। यस कक्षामा जटिल GK विषयवस्तुलाई सजिलो, रमाइलो र ट्रिक (Shortcut) विधिबाट सिकाइनेछ, जसले गर्दा विद्यार्थीहरूले छिटो सम्झन र लामो समयसम्म याद राख्न सक्नेछन्।

यस GK Trick Class by Anup Dhimal मा परीक्षामा बारम्बार सोधिने महत्वपूर्ण प्रश्नहरू, स्मार्ट ट्रिकहरू, अभ्यास सेटहरू तथा परीक्षामा उपयोगी टिप्सहरू समावेश गरिनेछन्। यस कक्षाले तपाईँलाई लोकसेवा तयारीलाई अझ प्रभावकारी, छिटो र आत्मविश्वासपूर्ण बनाउन सहयोग गर्नेछ।

आउनुहोस्,
“सजिलो तरिकाले GK सिकौं, लोकसेवा पास गरौं!”

Course Curriculum

१. ब्रह्माण्ड सम्बन्धी जानकारी

  • १.१.१ सौर्यमण्डल: सूर्य, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छ्रेताराहरु
  • १.१.२ पृथ्वी: परिचय, उत्पत्ति र गति

२. विश्वको भूगोल

३. नेपालको भूगोल

४. विश्वको इतिहास

५. नेपालको इतिहास (प्राचीन कालदेखि हालसम्म)

६. नेपालको सामाजिक एवं सांस्कृतिक अवस्था

७. नेपालको आर्थिक अवस्था

८ विज्ञान प्रविधि र स्वास्थ्य: निम्नलिखित विषयमा सामान्य जानकारी

९. पारिस्थितिक पद्धति र वातावरण

१०. अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था

Student Ratings & Reviews

No Review Yet
No Review Yet
 1,000.00

Material Includes

  • Note, MCQ Bank